सञ्चारगृहमा आक्रमण गर्ने पाँच जना १ लाख ३५ हजार धरौटीमा छुटे
दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले तोकेको धरौटी रकम बुझाएर पाँच जना छुटेका हुन्। आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका धनगढीका चक्र रावल, समिर वड भनिने समिर विक, कुवेर खड्का, प्रमोद खड्का र मिलन चन्द धरौटी बुझाएर छुटेका हुन्। कुवेर खड्का […]