जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोगको विषेशज्ञ सेवा सुरु
अर्थ जङ्ग शाही,बझाङ —जिल्ला अस्पताल बझाङमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज हुने भएकोे छ। जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोग विषेशज्ञ सेवा पनि सुरु गरीएकोे छ। यो भन्दा पहिला नाक कान घाँटीको नियमित सेवा दिन नसकेको जिल्ला अस्पताल बझाङले अव नियमित सेवा दिने भएको हो । नाक कान घाँटी रोग सम्बन्धि सर्जन […]