सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • देउडा गायक प्रकाश थापाको “तारा मधुराइ छन ” बोलको गीत सार्वजनिक (भिडियो सहित)

देउडा गायक प्रकाश थापाको “तारा मधुराइ छन ” बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • सोमवार, पुस ९, २०८०
देउडा गायक प्रकाश थापाको “तारा मधुराइ छन ” बोलको गीत सार्वजनिक (भिडियो सहित)

बाजुरा — सुदूरपश्चिम्एली चर्चित देउडा गायक प्रकाश थापाको देउडा “तारा मधुराई छन् ” बोलको गीत सार्वजनिक भएको छ। सोमबार खप्तड डिजिटलको युटुव च्यानलबाट सार्वजनिक भएको हो । तारा मदुराई छन् बोलको गायक थापाको गीतमा आवाजमा देबी घर्ती र थापाको आफ्नै रहेको छ । गीतमा शव्द गीतकार राजेन्द्र शाह बिपीको रहेको छ भने लय थापा आफैले गरेका छन् ।

चर्चित एरेन्जेर बिनोद बाजुरालीले एरेन्ज गरेको गीतको छायाङकन अमृत उपाध्यायले गरेका थिए भने गीतमा निदेर्शक भिम थापा हुन् । गीतमा अभिनय चर्चित मोडेल टेक बिष्ट, रोजी कुँवर लगायतको रहेको छ। गीत मालाश्रि रेकडिङ स्टडियोमा रेकर्ड गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार