बिशिष्ट ब्यक्तिको स्वागतमा वालवालिका प्रयोग
बडिमालिका खवर, बाजुरा, १७ चैत १४ बर्ष भन्दा कम उमेरमा कसैलाई पनि काम लगाउनु हुदैन भन्ने ब्यबस्था रहेको छ । तर बाजुरा जिल्लामा भने बिशिष्ट ब्यक्तिको सम्मानमा वालवालिका प्रयोग भइरहेका छन् । दलित समुदायका वालवालिकालाई बाजागाजामा प्रयोग हुने गरेको दलित अधिकारकर्मी गोरख सार्कीले वताएका छन् । बिशिष्ट ब्यक्ति आएमा स्वागतका लागि पैशा दिएर बाजा बजाउने गर्छन्, […]