समाज

स्थानीय रक्सीलाई ‘ब्राण्ड’ बनाउन ज्ञापनपत्र
समाज
स्थानीय रक्सीलाई ‘ब्राण्ड’ बनाउन ज्ञापनपत्र
  • ५ years अगाडि

स्थानीय(लोकल) रक्सीलाई ब्राण्डका रुपमा प्रवद्र्धन गर्नुपर्ने माग गर्दै किराँत राई यायोक्खा खोटाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।यायोख्खाले स्थानीयस्तरमा उत्पादन हुने कोदोको स्थानीय रक्सीलाई प्रतिबन्ध नभई प्रवद्र्धन गर्नुपर्ने माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण गराएको हो।यायोक्खाका जिल्ला अध्यक्ष हात्तीराम राईले ज्ञापनपत्र बुझाउँदै नेपालमा कोदोको रक्सीलाई प्रवद्र्धन […]