उपमेयर बिष्ट भन्छन् – ‘मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’
बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले नेपाली काँग्रेस बाट नगरप्रमुखको दाबि गरेकि छन् । बिष्ट भन्छन्, पाँच वर्षे अनुभव छ, नगर हाँक्न सक्छौं, पाटिले आफुलाई एकपटक नगर चलाउन जिम्मा दिनुपर्ने वताईन् । संविधानले स्थानीय निर्वाचनमा एउटै दलबाट उम्मेदवारी दिंदा प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर बाजुरामा सबै पालिकामा […]