शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादीले बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित)

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादीले बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित)

  • मङ्लबार, बैशाख २०, २०७९
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादीले बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । ‘जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार