१७ कट्टा गिट्ठीमा,१ कट्टा मात्र सिमेन्ट मिसाउँदै देउलेख रोडका पेटी ठेकेदार
अर्थ जङ्ग शाही/बझाङ्ग — बित्थडचिर गाउपालिकाको देउलेख बजारको हिलाम्ये सडकले नागरिकलाई सास्ती दिएको छ । देउलेख बजारको रोड कटान गरि दुई लाईन सडक बनाउँदा खेरी हिलाम्ये ले चिप्लेटि जस्तो भएको छ, झन त्यसै माथि बर्षाको यो समयमा रोड बाट माटो पनि नउठाएको स्थानिय मदन ओखेडाले बताएका छन्। देउलेख बाट बागथाला,देउरा,झोता हुदै चैन्पुर जाने यो सडक […]