शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • अदालतको फैसला बिरुद्द बझाङमा नाराजुलुस

अदालतको फैसला बिरुद्द बझाङमा नाराजुलुस

  • सोमवार, असार २८, २०७८
अदालतको फैसला बिरुद्द बझाङमा नाराजुलुस

अर्थ जङ्ग शाही/बझाङ्ग २८ असार —सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि बझाङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार बझाङ्ग जिल्लाको सदरमुकाम चैन्पुर बजारमा नारा सहिद बिरोध प्रर्दशन गरेका छन् । प्रदर्शनमा उनीहरुले चोलेन्द्र चोर देश छोड,नेकपा एमाले जिन्दाबाद सहिदका थुप्रै नारा लगाएर चैन्पुर बजारमा बिरोध प्रदशन गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार