अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने
काठमाडौं – अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका छन्। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपालसहित थप ४० देशमा चिनियाँ नागरिक पर्यटकका रूपमा जान पाउने व्यवस्था गरेपछि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका हुन्। अब चिनियाँ नागरिक नेपाल, ब्रुनई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, युगान्डा, जाम्बिया, फ्रान्स, ब्राजिलसहित ४० देशमा पर्यटकका रूपमा […]