शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने

अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने

  • शनिबार, फाल्गुन २७, २०७९
अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने

काठमाडौं  –      अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका छन्। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपालसहित थप ४० देशमा चिनियाँ नागरिक पर्यटकका रूपमा जान पाउने व्यवस्था गरेपछि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका हुन्।

अब चिनियाँ नागरिक नेपाल, ब्रुनई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, युगान्डा, जाम्बिया, फ्रान्स, ब्राजिलसहित ४० देशमा पर्यटकका रूपमा जान पाउनेछन्। चीनले कोरोना भाइरसको जोखिमका कारण आफ्ना नागरिकलाई पर्यटकका रूपमा बाहिर जान प्रतिबन्धन लगाउँदै आएको थियो।

चर्चामा

सम्बन्धित समाचार