सेती अस्पतालमा चलखेल, ७१ पदका कर्मचारी छनोटमा भागबण्डा!
धनगढी– सेती प्रादेशिक अस्पतालले चैत ६ मा सात दिने सूचना जारी गर्दै नवौं तहका ७ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, एनेस्थेसिया सहायक र हेल्थ असिस्टेन्ट ५/५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ३५ जना स्टाफ नर्ससहित विभिन्न तहका ७१ जना स्वास्थ्यकर्मी माग गरेको थियो। अस्पतालमा भने ७१ पदका लागि एक हजार […]