मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड भोलि सुदूरपश्चिम आउँदै

प्रधानमन्त्री प्रचण्ड भोलि सुदूरपश्चिम आउँदै

  • शनिबार, चैत्र २५, २०७९
प्रधानमन्त्री  प्रचण्ड भोलि सुदूरपश्चिम आउँदै

धनगढी  –     प्रधानमन्त्री पुष्पकमल  दाहाल  प्रचण्ड  भोलि सुदूरपश्चिम आउँदै छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन् । प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार