आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
विसं २०७८ साल जेठ १२ गते बुधबार । इस्वी सन् २०२१ मे २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–पूर्णिमा, ३० घडी ३४ पला, बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अनुराधा, ५३ घडी ५२ पला, रातको ०२ बजेर ४५ […]