बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौंमा बाईक दुर्घटनामा परि बझाङका एक जनाको मृत्यु

काठमाडौंमा बाईक दुर्घटनामा परि बझाङका एक जनाको मृत्यु

  • शनिबार, चैत्र २५, २०७९
काठमाडौंमा बाईक दुर्घटनामा परि बझाङका एक जनाको मृत्यु

अर्थ जङ्ग शाही   –    काठमाडौंमा बाइक दुर्घटनामा परि बझाङका २३ वर्षिए युवकको मृत्यु भएको छ ।

बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं. ७ लामागडा घर भएका वर्ष २३ का दिपक रावतको काठमाडौंमा बाइक दुर्घटनामा परि मृत्यु भएको हो ।

उनले चलाउदै गरेको सु.प.प्र.०१. ०१० प. २२५५ नम्बरको बाईक विजुलीको पोलमा ठोकिदा मृत्यु भएको विरेन्द्र सिंहले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार