• होमपेज
  • राजनीति
  • इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह

इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह

  • शनिबार, चैत्र २५, २०७९
इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन: बालेन साह

काठमाडौँ– महानगरपालिकाका मेयर बालेन साहले इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत नगर्ने बताएका छन् । आज सामाजिक सञ्जालमा आक्रोशित रूपमा अभिव्यक्ति दिइरहेका उनी सरकारमाथि खनिएका हुन् । उनले लेखेका छन् इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने लाज लाग्दैन ?

यसअघि आजै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने भन्दै त्यहाँका नेतालाई नै सिसडोलमा फाल्नुपर्ने समय आएको बताएका थिए ।

balan

चर्चामा

सम्बन्धित समाचार