मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • अछाममा बसको ठक्करबाट घाइते भएका युवकको मृत्यु

अछाममा बसको ठक्करबाट घाइते भएका युवकको मृत्यु

  • शनिबार, चैत्र २५, २०७९
अछाममा बसको ठक्करबाट घाइते भएका  युवकको मृत्यु

अछाम    –     अछाममा बसको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौँमा शुक्रवार मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार मृतक कुँवरका परिवारले जिल्लाको यातायात बन्द गरेका छन्। उनीहरुले साँफेसमा टायर बालेर विरोध थालेका हुन्।

चैत्र १९ गते सुपप्र ०१–००१ ख ३१५४ नम्बरको बसले बुँवर सवार सु प प्र ०१–००९ प ६५८४ नम्बरको मोटरसाइकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो।

बसका चालकलाई कार्बाही र मतकका परिवारलाई क्षतिपूर्तीको काम गर्दै आफ्नले आन्दोलन गरेका हुन्। बसका धनी र बसको चालक सम्पर्कमा नआएको उनीहरुको आरो छ। अछाम प्रहरीले भने छलफल गर्ने बताएको छ।

कुँवरका आफ्न्तले बस समितिको काउण्टरमासमेत तोडफोड गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार