साउदीमा अलपत्र परेका बाजुराका एक युवा उद्धार हुदै
साउदी अरबमा रोजगार विहीन भएर अलपत्र परेका बाजुराका एक युवालाइ उद्धार गरिएकाे छ । ५ जना नेपाली मध्ये बाजुरा बुढीगंगा नगरपालिका १० का नरबहादुर रावलका लागि नेपाल र भारतबाट आर्थिक संकलन गरि पठाइएपछि उनि नेपाल फर्किन पाउने भएका छन । भारतमा रहेका हेमन्त जोशी, राजन रावत, भीम रावलको नेतृत्वमा ५० हजार ५ सय भारतिय र […]