शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ३
  • काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

  • बुधबार, भदौ १०, २०७७
काठमाडौंमा भूकम्पको धक्का महसुस

राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो भूकम्प गएको हो।  भूकम्पको केन्द्रबिन्दू तथा मापदनबारे विस्तृत विवरण आउन बाँकी रहेको केन्द्रले जनायो।

चर्चामा

सम्बन्धित समाचार