शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • मन्त्रालयका सहसचिव रघुराम विष्टको सुदूरपश्चिम सरुवा, दामोदर रेग्मी आए

मन्त्रालयका सहसचिव रघुराम विष्टको सुदूरपश्चिम सरुवा, दामोदर रेग्मी आए

  • बुधबार, भदौ १०, २०७७
मन्त्रालयका सहसचिव रघुराम विष्टको सुदूरपश्चिम सरुवा, दामोदर रेग्मी आए

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा खटाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सहसचिवहरुको कामकाजको जिम्मेवारी परिवर्तन गर्दै सरुवा गर्ने क्रममा विष्टको सरुवा भएको हो।

सामान्य प्रशासन मन्त्रालयले  स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखाको  जिम्मेवारी सहसचिव दामोदर रेग्मीलाई दिएको छ। सहसचिव रेग्मी आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ मा कार्यरत थिए।

चर्चामा

सम्बन्धित समाचार