भारतका चर्चित साहित्यकार कोहलीको कोरोना संक्रमणबाट निधन
५ वैशाख, काठमाडौं —हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो । कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् […]