बिहिबार, जेष्ठ ३, २०८१

स्वास्थ्य तथा जीवनशैली

विद्यालय तहमै आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी पठनपाठन हुने
स्वास्थ्य तथा जीवनशैली
विद्यालय तहमै आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी पठनपाठन हुने
  • ५ years अगाडि

काठमाडौं— सरकारले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, जडिबुटीसम्बन्धी विद्यालयस्तरमा अध्यापन सुरु गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयस्तरमा यी विषय अध्यापनका लागि पाठ्यक्रम निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। शिक्षामा मन्त्रालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले आइतबार आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, जडिबुटीसम्बन्धी कार्यक्रम सञ्चालनको सम्भावना, अवसर र चुनौतिबारे अन्र्तक्रिया आयोजना गरेको थियो। […]