शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • ४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

  • आइतवार, चैत्र ९, २०७६
४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

वासिङ्टन : एक घण्टा भन्दा छोटो समयभित्रै कोरोना भाइरस संक्रमण भएको वा नभएको पहिचान हुने परीक्षण विधि अमेरिकामा पत्ता लागेको छ ।

क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा खाद्य प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले नयाँ प्रविधि निकालेको हो । अब यसमार्फत आगामी साताबाट विभिन्न अस्पतालले टेस्ट सुरु गर्नेछन् । अमेरिकाको क्यालिफोर्निया अति प्रभावित सहरमध्ये एक हो ।

चर्चामा

सम्बन्धित समाचार