जता हेर्यो उतै छ ठुलो भ्रष्टाचार यहाँ
सुरेशकुमार पाण्डे —गजल: जता हेर्यो उतै छ ठुलो भ्रष्टाचार यहाँ, गर्नेलाई भन्दा हेर्नेलाई दिक्दार यहाँ। नयाँ आवरणभित्र पुरानै कथा आयो, व्यबस्था उस्तै रहेकोछ बरकरार यहाँ। खोज्छन् गरिब श्रमजिविले नौलोदिन, कहिले आउँछ गरिबको सरकार यहाँ। खाडिबट रातो बक्सामा युवा फर्कियो, रोए बा आमा छैन् बाँच्ने आधार यहाँ। जिवन भरी लाहुरे फिर्ता जिउँदो लाश, छोरा पुग्यो खाडी […]