बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, १ जनाको लास निकाल्न बाँकी, ३४ घाइते
बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन । दार्चुलाबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ५ ख ५१४१ नम्बरको बस जयपृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ७ जनाको शव […]