सुदूर पहाडका एक्ला सर्जन
पूर्णबहादुर खड्का अछाम- सन् २००९ मा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस पूरा गरी २०१५ मा फिलिपिन्सबाट रेसिडेन्सी सकेका अर्थोपेडिक सर्जन हुन् डा मन्दीप पाठक। सुदूर पहाडका अछामसहित बाजुरा, डोटी, बझाङ, बैतडी तथा कर्णालीका दैलेख, कालिकोट, हुम्ला र मुगुसम्मका जिल्लाका जनतालाई बयालपटामा सेवा दिइरहेका डा पाठकले २०१७ मा मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिप समेत गरेका छन्। सुदूर पहाडका धेरै जिल्लामा स्वास्थ्यकर्मीको […]