बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४९,२१९

नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४९,२१९

  • बुधबार, भदौ २४, २०७७
नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४९,२१९

काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८८२ उपचारपछि निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार