शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा २ सय ५३ जनाको रिर्पोट निगेटिभ

बाजुरामा २ सय ५३ जनाको रिर्पोट निगेटिभ

  • बुधबार, भदौ २४, २०७७
बाजुरामा २ सय ५३ जनाको रिर्पोट निगेटिभ

बाजुरा — बाजुरामा आइतबार बडिमालिका नगरपालिकामा लिएको स्वाव संकलनमा बाजुराका २ सय ५३ जनाको रिर्पोट निगेटिभ निस्केको छ । मार्तडमा स्वाव संकलन गरि पठाएका २ सय ५६ जना मध्य २ सय ५३ जनाको रिर्पोट निगेटिभ निस्केको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । बडिमालिका नगरपालिकामा आइतबार २ सय ५६ जनाको स्वाव संकलन गरिएको थियो । सो मध्य ३ जनाको रिपोट भने पुन परिक्षणमा राखीएकको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।
नेपाली सेना सर्बसाधारण पत्रकारहरुको स्वाव संकलन गरि धनगढी पठाएको थियो जसमा २ सय ५६ जनाको संकलन गरीएको हो स्वास्थ्य कार्यालय प्रमुख पन्तले बडिमालिका खवरलाई बताएका छन । ३ जनाको भने रिर्पोट आज साँझसम्म आउने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार