शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका १ जना सरकारी कर्मचारीमा देखीयो कोरोना पोजेटिभ

बाजुराका १ जना सरकारी कर्मचारीमा देखीयो कोरोना पोजेटिभ

  • बुधबार, भदौ २४, २०७७
बाजुराका १ जना सरकारी कर्मचारीमा देखीयो कोरोना पोजेटिभ

बाजुरा —  बाजुरा जिल्लामा १ जना सरकारी कर्मचारीहरुमा कोरोना पोजेटिभ देखीएको छ । आइतबार स्वाव संकलन गरी धनगढि पठाएको थियो । बाजुराबाट २ सय ५६ जनाको स्वाव संकलन गरि पठाउदा १ जनामा मात्र कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । २ सय ५५ जनाको रिर्पोट भने निगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खबरलाइ बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार