सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन
बाजुरा–शुदुरपश्चिम प्रदेशका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन भएको छ । योगाभ्यास सँगै स ओपिडी, स्वास्थ्य जीवनशैली परामर्श, क्लिनिकल योग परामर्श र पूर्वकर्म÷पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने भएको छ । यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र मध्ये ६ वटामा कार्यक्रम शुरु गरिएको सामाजिक विकास मन्त्रालयमा कार्यरत आयुर्वेद चिकित्सक डाक्टर […]