सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ काे लक्ष्मी माबिका विद्यार्थीले लगाए विद्यालयमा ताला

बडिमालिका ७ काे लक्ष्मी माबिका विद्यार्थीले लगाए विद्यालयमा ताला

  • आइतवार, मंसिर २१, २०७७
बडिमालिका ७ काे लक्ष्मी माबिका विद्यार्थीले लगाए विद्यालयमा ताला

बाजुरा —  बाजुरा जिल्ला सदरमुकामको बडीमालिका नगरपालिका–७ जिल्लीमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका विद्यार्थीहरुले आइतबार विहानदेखी विद्यालयमा ताला लगाएका छन् ।
कोभिड–१९ का कारण आठ महिनासम्म पढाई नभएको र विद्यालयमा प्रयाप्तरुपमा शिक्षक नभएको विद्यालयले समयमै पाठ्यपुस्तक खरिद नगर्दा विद्यार्थीले पुस्तक नपाएको लगायतका माग सहित ताला लगाएको कक्षा १० मा अध्ययनरत विद्यार्थीले बताएका बताएका छन् ।
विद्यालयमा ताला लगाएको खवर आएपछि बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल वि क सहित प्रहरीको टोली ताला लगाएको विद्यालयमा गएको नरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार