ब्रेक्इङ न्युज

सुदूरपश्चिमको ३ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने, प्राथमिकतामा को–को?
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिमको ३ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने, प्राथमिकतामा को–को?
  • ४ years अगाडि

धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप भण्डारणका लागि बिहीबार खोप सामाग्री भण्डारण कक्षलाई खाली गरेर तयारी अवस्थामा राखेको छ। संघीय सरकारको निर्देशनबमोजिम भण्डारण कक्षको व्यवस्थापन गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदमबहादुर बिष्टले दिनेशखबरलाई बताए। संघीय सरकारले भारतबाट अनुमदानमा प्राप्त के–कति खोप सुदूरपश्चिमका लागि […]