आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे दुर्गम क्षेत्र काेल्टीमा पहिलाे पटक बस पुगेपछी ( फाेटाे फिचर)

बाजुराकाे दुर्गम क्षेत्र काेल्टीमा पहिलाे पटक बस पुगेपछी ( फाेटाे फिचर)

  • आइतवार, फाल्गुन १६, २०७७
बाजुराकाे दुर्गम क्षेत्र काेल्टीमा पहिलाे पटक बस पुगेपछी ( फाेटाे फिचर)

बाजुरा — बाजुरा जिल्लाकाे दुर्गम क्षेत्रमा रहेकाे काेल्टीमा अाइतबार बस पुगेकाे छ । मार्तडी हुदै काेल्टीमा पहिलाे पटक बस पुगेकाे हाे । काेल्टीमा बष पुगेपछी त्यहाँका स्थानीयहरू बस हेर्न निकै भिड लागेकाे छ । श्राेतका अनुसार साे बस बाजुराकाे काेल्टी हुदै हुम्ला नियमित चल्ने जनाएकाे छ । यस क्षेत्रमा साे बस पहिलाे पटक पुगेकाे स्थानीयहरूले बताएका छन । कहिल्यै बस नदेखाका बुढापाकाहरू भने मिनि बसलाइ कती ठुलाे भनेर अच्चमीत परेका देखीन्छन । कर्णाली प्रदेश०२ ००१ ख ०४०२ नम्मरकाे बस काेल्टी पुगेकाे स्थानीयले बताएका छन ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार