ज्यान जोखिममा राखेर अरूकाे ज्यान जोगाउने जिल्ला अस्पताल बाजुराका स्वास्थ्य हिरो
बाजुरा — देशभरी कोरोनाको दोस्रो भेरिएन्ट सहितकाे सक्रमण बढी रहेको छ । बाजुरामा पनि दिन प्रति दिन कोराना संक्रमण तिब्र गतिमा बढिरहेको छ । बिहिवार दिउँसोसम्म बाजुरामा १ सय ४६ जना संक्रमित पुगिसकेका छन्, भने एक जनाको मृत्यु भइसकेको छ । कोरोना जसरी काेरोना भाइरस फैलिएको छ, त्यसरी डर त्रास बढिरहेको भएपनि स्वास्थ्यकर्मी भने आफ्नो […]