बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा पछिल्लो २४ घण्टामा संक्रमित संख्या सुन्य रहेको छ, संक्रमितको संख्या ७९८ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा संक्रमित संख्या सुन्य रहेको छ, संक्रमितको संख्या ७९८ पुग्यो

  • शुक्रबार, असार ४, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा संक्रमित संख्या सुन्य रहेको छ, संक्रमितको संख्या ७९८ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सुन्य रहेको छ । हालसम्म कारोना संक्रमित संख्या ७ सय ९८ पुगेको छ । बाजुरामा संक्रमितको सख्या ७ सय ९८ पुगेको भएता पनि ५ सय ५२ जना निको भइसकेका छन । आज २४ घण्टामा ३२ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दाे कोरोना संक्रमण संख्या भने सुन्य हरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा आज निको भएर घर फर्किएको सख्या १४ रहेको छ । जिल्लामा पछिल्लो दुई हप्तामा संक्रमित हुनेको संख्या क्रमिक रुपमा कम हुँदै गएको छ भने निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म २ सय ३६ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या आज सुन्य रहेको छ ।
हाल सम्म २ हजार ५ सय ४६ जनाको कोरोना परिक्षण गर्दा ७ सय ९८ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार