त्रिवेणी नगरपालिकामा छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम सुरु
गगन अयडी/धनगढी १ फाल्गुन — ब्याप्त छाउपडी कुपर्था हटाउन २ दिने अन्तरक्रिया कार्यक्रम बाजुराको त्रिवेणी नगरपालिकाकामा सुरु भएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय महिला तथा बालवालिका विभागको आयोजनामा सुरुभएको छ । स्थानीय तहका जनपतीनिधी लगायत सरोकारवालाहरू विच अन्तरक्रिया कार्यक्रम गरीएको हो । नगरपालिकाका जनप्रतिनिधी , प्रहरी , धामि झाक्रि ,विद्यालयकी […]