प्रथम मेयरकपमा कर्मचारीले जिते भाले बाजी
धर्मराज पाध्याय काेल्टी — बाजुरा जिल्लाको कोल्टीमा बुढीनन्दा नगरपालीकाको आयोजनामा प्रथम मेअर कप आज बाट सुरु भएको छ । खेलको माध्यम बाट नगर पालीकाको विकास, युवाहरुको क्षमता , युवा मैत्रीक नगरको बिकास का साथ आज बाट उक्त खेलको आयोजनाको संञ्चालन गरेको आयोजक ले जनाएको छ । बाजुरा जिल्लाको ठुलो धन राशी भएको यस खेल बाट […]