हिमाली गाउँपालिकाले COVID-19 नियन्त्रण गर्ने खटिने कर्मचारीकाे १० लाखकाे विमा गर्ने
बाजुराको हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस अर्थात (COVID-19) नियन्त्रण गर्ने कार्यमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाखको विमा गर्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताएका छन् । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद व्यवस्थापन तथा नोबेल कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिमा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवी बुढा […]