बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • गौमुल
  • गाैमुल गाउँपालिकाले ल्यायाे पिपिइ सेट

गाैमुल गाउँपालिकाले ल्यायाे पिपिइ सेट

  • शुक्रबार, बैशाख १२, २०७७
गाैमुल गाउँपालिकाले ल्यायाे पिपिइ सेट

बाजुरा १२ बैशाख — बाजुरा जिल्लाकाे गाैमुल गाउँपालिकाले अाफ्नाे गाउँपालिकामा पिपिइ सेट ल्याएकाे छ । बिश्व काेराेना भाइरसकाे दलदलमा भएका बेला अाफ्ना गाउँपालिकाकाे सुरक्षाका लागि गाउँपालिकाले पिपिइ सेट ल्याएकाे गाैमुल गाउँपालिकाका हे अ धर्म बुढाले जानकारी दिएका छन् ।

No photo description available.

देशमा असहज परिस्थितीमा पनी गाउँपालिकाले स्वास्थ्य कर्मीकाे सुरक्षाका लागी गाउँपालिकाले गरेकाे काम निकै राम्राे उदाहरणीय रहेकाे बुढाले बताए ।  हाल लक्डाउनको बेला असहज परीस्थितिमा गौमुल गाउँपालिकाका जनसमुदाय एवं स्वास्थ्यकर्मिहरुको स्वास्थ्य सुरक्षाको लागि कोरोना रोगथामका अावश्यक सामाग्रिहरु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत , स्वास्थ्य शाखा् प्रमुखकाे बिषेश पहलमा  थर्मलगनः- ८ पिस,२ पि पि इ सेटः- ३० सेट, N95 माक्सः- १०० पिस, सेनिटाइजरः- ;१०० पिस, ५ स्प्रिटः- १०० लिटर, ६ सर्जिकल माक्सः- १०० पिस, सर्जिकल ग्लोब्सः-२० र  बुट्सः- ६० जोडा गाउँपालिकाले ल्याएकाे गाैमुल गाउँपालिका अध्यक्ष हरी राेकायाले बताएका छन् । सामाग्रिहरु आज गाउँपालिकामा अपलब्ध भइसकेकाे अध्यक्ष राेकायाले बताए ।

Image may contain: phone

उक्त सामानहरु अावश्यक्ताको पहिचान गरी मिति गाउँपालिकाका बिभिन्न ठाउँमा बितरण गरीने  गाउँपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार