डेढ महिना देखी चिकित्सक बिहिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र
प्रकाश सिंह बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र एक महिना देखी चिकित्सक बिहिन बनेको छ । संस्थामा कार्यरत चिकित्सक डा. गणेश चौधरी समायोजन भएर गएपछि डेढ देखी स्वास्थ्य केन्द्र चिकित्सक बिहिन बनेको छ । डाक्टर सरुवा भएर गए, नयाँ आउने कुनै ठेगान छैन्, प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब लोकेन्द्र न्याउपानेले वताएका छन् । संस्थामा दैनिक ८० […]