बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा पहिरोमा पुरीएर १ जनाको मृत्यु

बाजुरा पहिरोमा पुरीएर १ जनाको मृत्यु

  • मङ्लबार, असार ३०, २०७७
बाजुरा पहिरोमा पुरीएर १ जनाको मृत्यु

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरीएर १ जनाको मृत्यु भएको छ । बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोराको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर रोकायाले बताएका छन । दिउसो गाइ गोरु चराउन गएका बेला मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरोमा मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताएका छन । थप अनुसन्धानका लागि प्रहरीकाे टाेली घटना स्थलमा पुगीसकेकाे  प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार