शाहाराबिहिन तिन बहिनी र रति थापालाई सहयोग
बाजुरा–बडिमालिका नगरपालिका ८ राप्कमा शाहाराबिहिन ३ बहिनी र बडिमालिका नगरपालिका ९ बस्ने अपांग रति थापालाई आर्थिक सहयोग गरिएको छ । बडिमालिका खबरमा समचार प्रकाशित पछि आमा, बुवा नभएकि ३ बहिनी साहाराबिहिन र रति थापा अलपत्र परेको समचार प्रकाशित पछि सहयोग गरिएको छ । समचार प्रकाशित पछि Sai Samaj seva Nidhi काठमाडौले ३ बहिनीका लागि २ […]