• होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टीमा जीप दुर्घटना २ जना घाइते

बाजुराको कोल्टीमा जीप दुर्घटना २ जना घाइते

  • बुधबार, मंसिर २४, २०७७
बाजुराको कोल्टीमा जीप दुर्घटना २ जना घाइते

बाजुरा —  बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ भार्तिकप्साडी भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । से १ ज ३१० नम्मरको जिप दुर्घटना हुदा २ जना घाइते भएको कोल्टी प्रहरीले जनाएको छ । प्रहरीको टोली घटना स्थलतर्फ गइरहेको र घटनाको बिस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ । गाडी ५ बजेर ४५ बजे साझतिर दुर्घटना भएकाे स्थानियले जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार