बाजुराको एक गाउँमा तीन महिना भित्रै १० बाल विवाह
बाजुरा : बालविवाह नियन्त्रण गर्न कानुन बनेको छ, सजायको व्यवस्था पनि छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ। तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ।तरपनि समाजलाई त्यसको चिन्ता भने पटक्कै छैन। बाजुराका गाम्रीण क्षेत्रमा बालविवाह बढ्दै गएको छ।बालविवाह न्युनिकरणका लागि जिल्लामा सरकारी तथा गैर सरकारी संस्थाले वर्षेनी लाखौं रकम खर्च गरेपनि अझै बालविवाह […]