शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढिगंगा नदिमा डुबेर बेपत्ता भएका किशोरको लाश अछाममा फेला परेकाे आसंका

बाजुराकाे बुढिगंगा नदिमा डुबेर बेपत्ता भएका किशोरको लाश अछाममा फेला परेकाे आसंका

  • बिहिबार, असार २५, २०७७
बाजुराकाे बुढिगंगा नदिमा डुबेर बेपत्ता भएका किशोरको लाश अछाममा फेला परेकाे आसंका

बाजुरा जिल्लाकाे बुढिगंगा असार २२ गते नदिमा डुबेर  एक जना ब्यपत्ता रहेका किशाेरकाे लाश अछाममा भेटाएकाे  आसंका गरिएकाे छ ।    बुढिगंगा नगरपालिका वडा न २ बस्ने बर्ष १९ का प्रताप थापा बुढिगंगा नदिकाे द्धारी खाेला भन्ने ठाउमा डुबेर २२ गते देखी ब्यपत्ता भएका रहेका थिए ।  लाश भेटिएकाे खवर पछी बाजुराबाट प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईकाे टाेली घटना स्थलतिर गैसकेकाे प्रहरीले जनाएकाे छ । लाश अछामकाे बगुडा भन्ने ठाउँमा भेटिएकाे प्रहरीले जनाएकाे छ । तर कसकाे हाे भन्ने पहिचान भने नभएकाे प्रहरीले जनाएकाे छ । खाेलामा तैरीरहेकाे अबस्थामा अछाम घुगुरकाेट प्रहरीले फेला पारेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । बाकी कसकाे हाे भन्ने कुराकाे पहिचानपछि मात्र थाहा हुने प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार