बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • मदिरा निशेधित बुढिगंगा नगरपालिकामा १ सय पेटी अबैध साैँपी रक्सी बरामत

मदिरा निशेधित बुढिगंगा नगरपालिकामा १ सय पेटी अबैध साैँपी रक्सी बरामत

  • बुधबार, असार ३१, २०७७
मदिरा निशेधित बुढिगंगा नगरपालिकामा १ सय पेटी अबैध साैँपी रक्सी बरामत

बाजुरा — बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिका वडा न ८  रिठा बजारमा १ सय पेटी अबैध मदिरा बरामत गरेकाे छ । अस्थाइ प्रहरी चाैकी रिठा बजारले १ सय पेटीमा भएकाे ३ हजार क्वाटर रक्सी बरामत गरि नष्ट गरेकाे छ । बुिढगंगा नगरपालिका वडा न ८ रिठा बजारमा रहेकाे प्रहरीले बिषेश सुराकीकाे अाधारमा धनगढीबाट बाजुरा अाउदै गरेकाे मदिरा नष्ट गरेकाे रिठा प्रहरी इन्चार्ज दिलिपसिहं महाराले जानकारी दिएका छन ।ना न   ६ ख ७५५८ से १ ख २११७  गाडीमा अाएकाे मदिरा रिठा बजारमा बरामत गरी स्थानीय जनप्रतिनिधी प्रहरी लगायत स्थानीयकाे राेहबरमा नष्ट गरीएकाे सहायक प्रहरी निरीक्षक महराले जानकारी दिएका छन् । साे बरामत गरिएकाे लिची नामक अबैध मदिरा बेतालमाण्डाै बजारका ब्यापारी स्थित मान बहादुर धामी र बाम्का बजारका ब्यापारी  शेर बहादुर बुढाकाे रहेकाे प्रहरीले बताएकाे छ ।

बुढिगङा नगरपालिका वडा न 8 को रिठाबजारमा १०० पेटि अबैध मदिरा बरामद गरि नस्ट गरिएको छ। दिलिप सिंह महरा इन्चार्ज को नेतृत्व रहेको अस्थायी प्रहरी चौकी रिठाबजारको टोलिले ट्रक न ना ६ ख ७५५८ से १ ख २११७ बाट ५० /५० गरि सो मदिरा बेतालमाण्डौ बजार र बाम्का बजार लिदै गरेको अवस्थामा ट्राफिक चेकजाचको क्रम उक्त मदिरा भेटिएको प्रहरी सहायक निरीक्षक तथा अस्थायी प्रहरी चौकी इन्चार्ज दिलिप सिंह महराले जानकारी बताए  । उक्त मदिरा बुढिगङ्गा नगरपालिका वडा न ८ का वडा सदस्य वडा सदस्य सुरेन्द्र थापा वडा सदस्य मोतिकला कुमाल वडा सदस्य देब नेपाली को रोहोबरमा नस्ट गरिएको बिद्यार्थी नेता रूकुम बहादुर रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार