खुट्टा भाँचिएर अलपत्र परेका नबिनको घर पुग्दा : आमा आफ्नो गरिबी र भाग्यलाइ सराप्दै थिईन्
बाजुरा–कार्तिक १३ गते बिहानै बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य बिरभान परिले मलाई फोन गरे । बिरभानले फोनमा भने तपाइ प्रकाश सिंह हो, मेयर दिपक शाहले नम्बर दिएको हो, हाम्रो गाँउमा बच्चा लडेर खुट्टा भाँचिएको थियो । तपाइले सहयोग गर्नुहुन्छ भनेर दिपक शाहले नम्बर दिएर फोन गरेको हो बिरभानले भने । बिरभानले थप भने अछामको बयलगडा अस्पतालमा […]