शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाकाे निर्बाचान सम्बन्धी सर्बदलिय छलफल भयाे, उच्च अदालतकाे फैसलाकाे पर्खाइमा दलहरु

बुढिगंगाकाे निर्बाचान सम्बन्धी सर्बदलिय छलफल भयाे, उच्च अदालतकाे फैसलाकाे पर्खाइमा दलहरु

  • शुक्रबार, जेष्ठ २०, २०७९
बुढिगंगाकाे निर्बाचान सम्बन्धी सर्बदलिय छलफल भयाे, उच्च अदालतकाे फैसलाकाे पर्खाइमा दलहरु

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा बुढिगंगाको निर्वाचन के गर्ने भन्ने बिषयमा सर्वदलिय बैठक बसेको छ । अनौपचारीक रुपमा भएको छलफलमा सबै दलहरुको सहभागीत रहेको मुख्य निर्बाचान अधिकृतको कार्यालयले जनाएको छ ।
बैशाख ३० गते भएको निर्वाचनमा धादली भएको भन्दै स्थिगित भएको मतदान प्रक्रिया अबको केही दिन भित्रै समाधान हुने मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । नेपाली काँग्रेस र नेकपा एमालेले उच्च अदालतमा मुद्धा हालेको र त्यसको फैसाला आए लगत्ते के गर्ने भन्ने बिषयमा अगाडी बढ्ने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन । चुनाव गर्नुपर्ने भए पनि सबै पार्टीका नेताहरु र उम्मेदवारहरु संग भएको छलफलमा जेठ महिना भित्रै मतदान हुनेमा सहमती भएको घिमिरेले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार