शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • चुनावकाे अन्योलमा बुढिगंगा नगरपालिका, मंगलवार बसेको सर्वदलिय बैठक पनि निर्णय विहीन

चुनावकाे अन्योलमा बुढिगंगा नगरपालिका, मंगलवार बसेको सर्वदलिय बैठक पनि निर्णय विहीन

  • मङ्लबार, जेष्ठ ३१, २०७९
चुनावकाे अन्योलमा बुढिगंगा नगरपालिका, मंगलवार बसेको सर्वदलिय बैठक पनि निर्णय विहीन

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकाे स्थानिय तहकाे निर्वाचन अझै अन्योलमा रहेको छ । निर्वाचन आयोगले मतदान गर्ने वताएको भएपनि निर्वाचनका मिति नतोकिदा अहिले नगरपालिका अन्योलमा रहेको हाे ।
सर्वदलिय बैठक मार्फत मतदान गर्ने मिति तोक्न चार पटक बसेको बैठक निष्कर्ष बिहिन बनेको छ । जिल्ला प्रशासन कार्यालयमा म‌गलबार बसेको सर्वदलिय बैठकले पनि कुनै टुगाेँ लगाउन सकेन । शुक्रवार बसेकाे सर्वदलिय बैठकले पुन: मंगलबार बस्ने गरि बैठक टुगिंएको भए पनि म‌ंगलबारकाे बैठकले पनि टुग्याउन नसकेकाे  प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार