ठेकेदार शाहले आफ्नै लगानिमा सडक बनाएर बेलिबिज्रको सामान ढुवानी
बाजुरा–बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । बेलिब्रिज निर्माण गर्ने M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali का ठेकेदार चक्र शाहले भत्किएको सडक आफै बनाएर सामान ढुवानी गरेका छन् । जडाङ्गमा नदिमा बेलिब्रिज निर्माण कार्यको जिम्मा शाहले पाएपनि बेलिब्रिजको सामान ढुवानीको बेला बल्धे […]